काठमाडौँ । नेपाल प्रहरीका १३ एसएसपीको डिआइजीमा बढुवा सिफारिस गरिएको छ ।
बुधबार (आज) बसेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर नेतृत्वको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो।