२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई हरायो

अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल लेगमा सहज जित निकाल्न सफल भएको छ ।

मंगलबार राति भएको पहिलो लेगमा सिटीले जर्मन क्लब बायर्न म्युनिखलाई ३-० गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा सिटीलाई जित निकाल्न रोड्री, बेर्नार्डो सिल्भा र अर्लिङ हालाण्डले १/१ गोल गरेका थिए । खेलको २७ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका छन् ।

खेलको ७० औं मिनेटमा सिल्भाले सिटीको अग्रता दोब्बर बनाएका थिए । खेलको ७६ औं मिनेटमा हालाण्डले गोल गर्दा सिटी ३-० ले विजयी भएको थियो।

बायर्नविरुद्धको गोलसँगै हालाण्डले यस सिजन ३९ औं खेलमा ४५ गोल पूरा गरेका छन् । एकै सिजन सबैखाले प्रतियोगितामा ४५ गोल गर्ने उनी पहिलो प्रिमियर लिगका खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस