१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्याट-३६ का अधिकृतलाई स्वागत, बधाई र शुभकामना

अ+ अ-

काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षार्थी शाखा अधिकृतहरूलाई आधिकारिक ट्रेड युनियन(सिबिए) अर्घाखाँचीले स्वागत, बधाई र शुभकामना दिएको छ ।

दुई (२) दिने देश दर्शन कार्यक्रम अन्तर्गतको गुल्मी र अर्घाखाँचीमा खटिएका ब्याट–३६ का कोशी समूहका २९ जना अधिकृतहरूलाई खाँदा र अबिरसहित स्वागत गरिएको हो । प्रतिष्ठाका संयोजक द्वय गीताञ्जली उपाध्याय र गणेश शाहले संयोजन गरेको समूहमा २९ जना विभिन्न सेवा समूहका शाखा अधिकृत उपस्थित थिए ।

विभिन्न सेवा समूहबाट अधिकृतमा सिफारिस भएका अधिकृतहरू दुई महिनाको तालिम प्रश्चात अध्ययनका सिलसिलामा विभिन्न जिल्लाको आर्थिक, भौगोलिक, प्रशासनिक तथा सेवा प्रवाहको बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले जिल्लामा आएका थिए ।

कार्यक्रममा देश दर्शनमा रहेका कोशी समूहका हरिभक्त न्यौपानेले देश दर्शनको उद्देश्यका साथै आफूहरूलाई यसरी स्वागत, बधाई र शुभकामना दिएकोमा सिबिए अर्घाखाँचीलाई धन्यवाद दिएका दिएका थिए ।

आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण बर्माको अध्यक्षता सञ्चालित उक्त कार्यक्रममा अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्याल प्रमुख अतिथि रहेकी थिइन् भने नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष माधव अर्याल ,नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष गणेश भण्डारी , राष्ट्रिय कर्मचारी सङ्गठनका सचिव माधव भुसाल , नेपाल पत्रकार महासङ्घका अध्यक्ष अशोक खनाल , प्रदेश सदस्य प्रेम नारायण आचार्य जिल्ला सहसचिव अनिल नेपाली आधिकारिक ट्रेड युनियनका पदाधिकारी तथा सदस्यहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस