२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको जन्म श्रमिक वर्गको अधिकार सुनिश्चितताका लागि : नेता कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले श्रमजीवी वर्गको अधिकार सुनिश्चितताका लागि श्रम आयोग गठन गर्न अति आवश्यक रहेको बताएका छन् ।

आइतबार वीरगन्जमा नेपाल यातायात मजदुर सङ्घको सातौँ महाधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले अहिले श्रमिकको सुरक्षा, पेन्सन र जीविकोपार्जनको समस्या समाधानमा सरकारले ध्यान पुर्‍याउन नसकिरहेको बताए ।

उनले भने, ‘हामी समाजवाद उन्मुख भनेर संविधानमा लेख्छौँ । तर समाजवादको अनुभूति त त्यति बेला मात्रै गर्न सकिन्छ, जतिबेला श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी हुन्छ । तपाईँहरू हडताल गर्ने कुरा गर्नुहुन्छ । तर, त्यो ठिक होइन । तपाईँहरू बरु सामाजिक सञ्जालमार्फत सङ्घर्ष गर्नुहोस् कि हरेक दिन सञ्जालमा श्रम आयोग बनाऔँ भनेर लेख्न थाल्नुहोस् । ताकि श्रम आयोग किन चाहिएको छ भनेर हाम्रो पार्टी सभापतिले, यो देशको प्रधानमन्त्रीले बुझ्न सक्नुहोस् । नेपाली काँग्रेसको जन्म नै श्रमिक वर्गको अधिकार सुनिश्चितताका लागि भएको हो । त्यसैले श्रमिक वर्ग नै काँग्रेसको जन्मदाता हो । नेपाली काँग्रेसले श्रमिकहरूको जीवनमै सुधार ल्याउन नसक्ने हो भने राजनीति केका लागि गर्ने ?’

प्रतिक्रिया दिनुहोस