९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अयोग्य लडाकुका लागि करोडौँ बाँड्ने सरकारले विदेशबाट अङ्गभङ्ग भएर फर्किएका नेपालीलाई केही गर्न सकेन’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अङ्गभङ्ग भएर फर्किएका नेपालीहरूका लागि सरकारले कुनै काम नगरेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले विदेशबाट बाकसमा शव फर्किएका नेपालीहरूका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न गरेका हुन् ।

विदेशमा रहेका नेपालीहरूले पैसा नपठाउने हो भने मुलुक श्रीलङ्का र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने, सरकारले अयोग्य लडाकुलाई करोडौँ रुपैयाँ बाँड्न सक्ने विदेशबाट अङ्गभङ्ग भएर फर्किएका नेपालीहरूका लागि कुनै काम गर्न नसकेको प्रति उनले दुःख पोखे ।

प्रतिक्रिया दिनुहोस