न्यूनतम साझा कार्यक्रममा गठबन्धनमा सहमति, आजै सार्वजनिक गरिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

न्यूनतम साझा कार्यक्रममा गठबन्धनमा सहमति, आजै सार्वजनिक गरिने


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकले उक्त सहमति जुटाएको हो ।

आज साँझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस