२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झण्डैँ १० वर्ष कारबाहीमा परेका काँग्रेस नेता कोइराला आइतबार फुकुवा

अ+ अ-

चितवन। नेपाली काँग्रेस चितवन पूर्व जिल्ला सभापति विकास कोइराला आइतबार मात्रै कारबाही फुकुवा भएका छन् । पार्टीले झण्डैँ १० वर्ष कारबाहीमा राखेको उनी आज मात्रै फुकुवा भएका हुन् ।

काँग्रेस चितवन भित्र बलियो पकड रहेका नेता कोइराला २०७० सालको संविधान सभा निर्वाचनमा चितवनका तत्कालीन क्षेत्र नं. ४ बाट पार्टी केन्द्रीय सभापति सुशील कोइरालाकाविरुद्ध बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए ।

कारबाही फुकुवाको माग गर्दै आएका कोइरालाले फुकुवा भएको खबर सामाजिक सञ्जाल र समाचारहरूबाट थाहा पाएको बताए ।

पार्टीभन्दा बाहिर भए पनि खास विशेष अवस्थामा पार्टीका अभियानहरूमा साथ दिँदै आएको र काँग्रेसबाट विचलित नभएको उनले बताए ।

पार्टीले आगामी दिनमा कस्तो भूमिका दिन्छ सोही अनुसारको जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस