२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले अर्थतन्त्रमा सकारात्मक भूमिका निर्वाह गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताएका छन्।

शुक्रबार काठमाडौँमा भएको २४ औँ फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने बताएका हुन्।

उनले भने,‘वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनरुप सरकारले प्रत्यक्ष रूपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रलाई सुधार गरी विकास निमार्णलाई गुणात्मक बनाउन सरकारले धेरै मेहनत गर्नुपर्छ। अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सरकार सहमत छ। सरकारले आज नै मन्त्रीपरिषद्लाई पूर्णता दिएपछि अर्थतन्त्रको विषयमा छलफललाई निश्चित टुङ्गोमा पुर्याउनेछौं। प्राथमिकताको आधारमा नीति र योजना बनाउनेछौँ। हामी तत्काल निराश हुनुपर्ने स्थिति छैन। अर्थतन्त्रलाई सरकारले यथास्थितिको निरन्तरतामा राख्ने छै्रनौं। सरकारले सकारात्मक हस्तक्षेप गर्नेछौँ। समस्याको समाधान गरी अर्थतन्त्रको गति प्रदान गर्ने दिशातिर जानेछ। सरकारले चुलिँदो व्यापार घाटालाई मन्त्रीहरूले जतिसुकै भाषण र प्रस्ताव पारित गरे पनि मुलुकको अर्थतन्त्र। विकासको यात्रालाई सहिदिशातिर लैजान सकिँदैन। यसबाट ठूलो सङ्कट व्यहोर्नुपर्ने छ। भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन विकास र समृद्धिको लागि पहिलो सर्त हो। सरकारले पुँजीगत खर्चमा वृद्धि गर्नैपर्ने हुन्छ। व्यापार घाटा कम गर्नको निम्ति उत्पादनमा वृद्धि गर्नुपर्छ। उत्पादन वृद्धिले मात्रै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गरी व्यापार घाटा कम गर्छ।’

प्रतिक्रिया दिनुहोस