२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२८ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधवार(हिजो) विभिन्न निकायमा कार्यरत उपसचिव तथा केही स्थानीय तहहरूका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार ११ जना उपसचिवहरूलाई प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको छ भने एक/एक जना उपसचिवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला समन्वय समिति ललितपुरमा सरुवा गरेको छ ।

त्यसैगरी १० जना प्रमुख प्रशासकीय अधिकृतहरू साटफेर भएका छन् भने १ जनालाई प्रदेश र तीन जनालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तान्दै एक जनालाई जिल्ला समन्वय समितिबाट प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । 

हेर्नुस् सूची 

प्रतिक्रिया दिनुहोस