२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

अ+ अ-

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

मन्त्रालय भागबन्डाका विषयमा छलफल गर्न सत्तारुढ १० दलको बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।

बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत, प्रभु साह, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डलाई संसदमा विश्वासको मत दिएर समर्थन गरेको १० दलसहितको गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिल्दा सरकार विस्तारमा ढिलाई भइरहेको छ ।

चैत ६ गते संसदबाट दोस्रो पटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले ३-४ दिनमै सरकार विस्तार गर्ने बताएका थिए । तर गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रीपरिषद् विस्तार विषय लम्बिएको हो ।

एउटै मन्त्रालयमा धेरै दलहरूको दाबी र धेरै मन्त्रालय पाउनुपर्ने दलहरूको अडानका कारण प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तारमा सकस परेको छ ।

प्रतिक्रिया दिनुहोस