१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक विभागका इन्जिनियर यादवले पाए सफाइ

अ+ अ-

काठमाडौँ । सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवले सफाइ पाएका छन् । 

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा बुधबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको इजलासले उनलाई सफाइ दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ असार ०७७ मा उनीमाथि एक करोड ८५ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै आरोप-पत्र दायर गरेको थियो । उनले अवकाश प्राप्त गरेपछि मुद्दा दायर भएको हो । 

२०३६ सालमा सरकारी सेवामा प्रवेश गरेका उनले ०७४ फागुनमा अवकाश पाएका हुन् । उनले सो अवधिमा पारिश्रमिक तथा विभिन्न स्रोतबाट गरी एक करोड २ लाख रुपैयाँ आर्जन गरेकोमा खर्च र सम्पत्ति भने दुई करोड ८७ लाखभन्दा बढी देखिएपछि मुद्दा दायर भएको थियो । 

स्रोत नखुलेको एक करोड ८५ लाख रुपैयाँ अवैध र गैरकानुनी तरिकाले कमाएको दाबी गर्दै मुद्दा दायर भएको थियो । जसमाथि फैसला गर्दै विशेषले कसुर नठहरिने निर्णय सुनाएको हो । 

प्रतिक्रिया दिनुहोस