२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालद्वारा युएईसामु २४९ रनको लक्ष्य प्रस्तुत 

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत आइतबारको खेलमा नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ।

त्रिदेशीय शृङ्खलाको तेस्रो खेलमा नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो। नेपालका लागि रोहित पौडेलले ७७, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४, भीम सार्कीले २९, कुशल मल्लले नौ र कुशल भुर्तेलले आठ रन बनाए।

युएईका लागि अफजल खान, जवार फरिद, जहूर खान र रोहन मुस्तफाले दुई-दुई, आर्यन लक्रा र जुनैद सिद्धिकीले एक-एक विकेट लिए।

अहिलेसम्मको अङ्क तालिकामा नेपालले ३३ मध्ये १६ खेल जितेर ३४ अङ्क बटुलेको छ। आज जित हासिल गरेमा ३६ अङ्क बनाएर अमेरिकालाई पछ्याउँदै एक दिवसीय मान्यता जोगाउन सफल हुनेछ। अमेरिकाले सबै खेल खेलिसकेको छ भने ३५ अङ्क छ।

त्यस्तै, नेपालले विश्वकप क्वालिफायरमा छनोट हुन सबै खेल जित्नै पर्नेछ। तीनै खेल जितेमा नेपालले ४० अङ्क बटुलेर नामिबियालाई पछ्याउँदै विश्वकप क्वालिफायर खेल्न पाउनेछ। सबै खेल खेलिसकेको नामिबियाको ३९ अङ्क छ।

लिग–२ बाट शीर्ष स्थानमा रहेका स्कटल्यान्ड ५० अङ्क र ओमन ४४ अङ्कसहित विश्वकप क्वालिफायरमा छनोट भइसकेका छन्। यो लिगबाट शीर्षस्थानमा रहेका तीन टोली विश्वकप क्वालिफायरका लागि छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस