काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले २०७९ पुस ५ गतेदेखि २८ देखि पुस ९ गतेसम्म सञ्चालन भएको खुल्लातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, परराष्ट्र र न्याय तथा सरकारी वकिलतर्फको नतिजा सार्वजनिक गरेको हो ।



