२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाबाट पठाएको पार्सलमा भेटियो ७ किलो गाँजा 

अ+ अ-

काठमाडौँ । अमेरिकाबाट नेपालमा पठाएको पार्सलमा गाँजा भेटिएको छ । अमेरिकाको लस एन्जल्स र क्यालिफोर्नियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको पार्सलमा गाँजा फेला परेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

अमेरिकाबाट आएको ६ दशमलव ९ किलो गाँजा बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । अमेरिकाबाट आएको पार्सल रिसिभ गर्ने एकजना भारतीय नागरिक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत घर भएका ३० वर्षीय निमेश अशोकभाई डायनी, सर्लाहीको हरिहरपुर नगरपालिका–३ घर भएका २८ वर्षीय फैज आलम र गोरखाको गण्डकी गाउँपालिका घर भएका २३ वर्षीय रूपक अर्याल छन् ।

दुबई हुँदै काठमाडौँ पठाइएको पार्सलमा ‘होम डेकोर वाटर फाउन्डेशन र चाइल्ड गेम आइटम’ लेखिएको भएपनि भित्र गाँजा पठाएको भेटिएको छ । गाँजा कारोबारीले पार्सलमा ‘चकलेट र चाइल्ड गेम आइटम’ लेखेर अमेरिकाबाट नेपालमा पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ । 

प्रतिक्रिया दिनुहोस