२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय जनशक्तिको अभाव

अ+ अ-

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले शैक्षिक बेरोजगारलाई लक्षित गरेर लोक सेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा मङ्गलवारदेखि सुरु भएको १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने माध्यामिक शिक्षा परीक्षा (एसइई)उत्तीर्ण भएका, शिक्षक र लोकसेवा आयोगको परीक्षामा सहभागी योग्य व्यक्तिबाट आवेदन सङ्कलन गरेर तालिममा दिइएको हो ।

सरकारी सेवाप्रति आकर्षण बढाउन र सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक जनशक्ति उत्पादन गर्न तालिमले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भने । ‘दश, १२ कक्षा उत्तीर्ण हुने बित्तिकै ‘पासपोर्ट’ लिएर बिदेसिने चलनले प्रशासनिक र राजनीतिक क्षेत्रमा हामी पछि परेका हौँ’, उनले भने, ‘निजामती, सेना, प्रहरी र शिक्षक पेसामा संलग्नता बढाउन निःशुल्क तालिम आयोजना गरेका हौँ ।’

सरकारी सेवामा स्थानीय जनशक्ति नहुँदा पालिका र विषयगत शाखामा कर्मचारी तथा शिक्षकको अभाव भएको अध्यक्ष पुनले बताए । तयारी कक्षाका लागि सहर बजारमा जान नसक्ने तर क्षमता भएकाहरूका लागि गाउँपालिकाले आयोजना गरेको तालिम उपयोगी बन्ने प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिए ।

निरन्तरको मेहनत र हार नमान्ने हो भने लोकसेवा र शिक्षक सेवामा सफल भइने अनुभव उनले सुनाए । तालिममा शिक्षक सेवा र लोकसेवा आयोगको परीक्षालाई केन्द्रित गरेर सैद्धान्तिक विषयमा सहजीकरण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस