१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले दिएको उम्मेदवारी दाउपेचको नभएको बताएका छन्।

राष्ट्रपतिको उम्मेदवारमा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको मनोनयन दर्तापछि ओलीले भने, ‘हामीलाई विश्वास छ, हामी अत्यधिक मतका साथ विजयी हुन्छौँ।’

ओलीले एमालेले विधि पूर्वक उम्मेदवार उठाएको बताउँदै उम्मेदवारी दर्ताको निस्सा पनि लिएको बताए। उनले भने, ‘हामीले विधि पूर्वध उम्मेदवार उठाएका छौँ। उम्मेदवारीको निस्सा पनि लिइसकेका छौँ। यो उम्मेदवारी दलीय स्वार्थ होइन। संविधानको सही र सफल कार्यान्वयनका लागि हो। प्रणालीको रक्षा र सही सफल कार्यान्वयनका लागि हो।’

अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतयोग्य विषय भएको बताए। उनले भने, ‘हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्र होइन स्वागतको विषय बन्ने छ। हामीले सबैतिरबाट साथ सहयोग पाउने छौँ। सिङ्गो नेपाली जनताले हाम्रो साथ दिनुहुनेछ। अत्यधिक मतका साथ विजयी हुन्छौँ।’

वर्तमान सरकार गठनकै बेला पुस १० मा नै यो समझदारी भइसकेको बताउँदै ओलीले सार्वजनिकमात्र आज गरेको बताए। उनले भने, ‘वर्तमान सरकार गठनकै बेला पुस १० मा नै यो समझदारी भइसकेको थियो। सार्वजनिक मात्र नगरेको हो। यसमा सहमत सबैले आफ्नो प्रतिविद्धतामा अडिक हुनुहुन्छ भन्ने विश्वास छ।’

प्रतिक्रिया दिनुहोस