१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमतिको कार्यान्वयन गर्ने कि नगर्ने ? भन्दै ओलीले प्रचण्डसँग मागे स्पष्ट जवाफ 

अ+ अ-

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति निर्वाचनबारे अलमल नगर्न आग्रह गरेका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमाले अध्यक्ष ओलीले सहमतिको कार्यान्वयन गर्ने कि नगर्ने ? भनेर स्पष्ट जवाफ दिन समेत भनेको स्रोतले बताएको छ । 

‘यो गर्ने वा त्यो गर्ने भन्नेबारे निर्णय दिन पर्‍यो। अब यसरी अलमल गरेर हुँदैन, तपाईँको कुरा के हो भन्नुस्’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ’कम्तीमा आफैँप्रति इमानदार बन्नुस्।’

विगतको सहमतिको कुरा समेत सम्झिन ओलीले आग्रह गरेको स्रोतको भनाई छ । जवाफमा प्रचण्डले छलफल गरेर अघि बढ्ने बताएका थिए।

ओलीनिकट स्रोतका अनुसार उनले राष्ट्रपतिका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले भने एमाले अध्यक्ष ओलीले त्यस्तो प्रस्ताव नगरेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस