२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुन्छ : मन्त्री किराँती

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिबाट नै राष्ट्रपति चयन हुने बताएका छन्।

आज (बुधबार) सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको अनुगमन गर्ने क्रममा मन्त्री किराँतीले पत्रकारहरूलाई यस्तो बताएका हुन्।

मन्त्री किराँतीले अब बन्ने राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा हुने र एमालेले समेत स्विकार्ने खुलासा गरेका छन्। उनले राष्ट्रपति बनाउन राष्ट्रिय सहमतिको विकल्प नभएको बताए।

सबैले स्विकार्ने व्यक्ति राष्ट्रपति बनाउन खोजिरहेको बताउँदै काँग्रेसलाई राष्ट्रपति दिँदा सहमति हुन्छ भने दिँदा फरक नपर्ने मन्त्री किराँतीको भनाइ थियो।

एमाले र माओवादी अहिले सत्तामा रहेको उल्लेख गर्दै राष्ट्रिय सहमति गर्न काँग्रेसलाई राष्ट्रपति दिन सकिनेतर्फ मन्त्री किराँतीले इङ्गित गरे।

मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन नै भएको बताए। उनले भने, ‘नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ, अरू देशको फोटोकपी गर्नुहुँदैन।’

प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली पर्यटनको विशेषताको पर्यटन हो भन्ने सिद्धान्तअनुसार देशभरको पर्यटन विकास गर्न लागिपर्ने मन्त्री किराँतीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस