२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गा प्रसाईँबारे ओलीले भने : पानीको लेभल आफैँ मिल्दै जान्छ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्थासँग सहकार्य गर्न दलहरूसँग गरेको प्रस्तावको कुनै अर्थ नभएको बताएका छन्।

विराटनगरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले पूर्व राजा आफैँ अलमलमा रहेको र त्यो प्रस्तावको कुनै अर्थ नभएको बताए।

पूर्व राजा शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै राजसंस्था र दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए।

यसपछि एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँमाथि परेको उजुरी र कारबाहीबारे सोधिएको प्रश्नमा ओलीले ‘पानीको लेभल आफैँ मिल्दै जाने’ प्रतिक्रिया दिए।

नेकपा एमाले प्रदेश नम्बर १ ले केही दिनअघि प्रसाईंलगायतमाथि कारबाही गर्न केन्द्रमा पत्राचार गरेको थियो। प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र र उनका छोरा पारसलाई सँगै राखेर केही दिनअघि अभियान सुरु गरेका थिए।

प्रसाईँलाई कारबाही गर्नेबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘तपाईँहरूलाई कारबाही खुब चासो छ। एकातिर भीम रावल कराउँदै हिँड्नुहुन्छ। अर्कोतिर केन्द्रीय सदस्य (दुर्गा प्रसाईँ) के गर्दै हिँड्छन्, पानीको लेभल आफैँ मिल्दै जान्छ।’

प्रतिक्रिया दिनुहोस