२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई १५ लाख जरिवाना

अ+ अ-

काठमाडौँ । त्रिभुवन विमानस्थलका ९ वटा पसललाई उपभोक्ता ठगीको आरोपमा १५ लाख रुपैयाँ जरिवाना गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन विमानस्थलका पसलहरूको अनुगमन गरेको थियो। सो क्रममा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुलेको आरोपमा  १५ लाख जरिवाना गरेको विभागका महानिर्देशक महेश भट्टराईले बताएका छन्।

उनका अनुसार कारबाहीमा परेका पसलहरूमा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, एबिपी मार्ट प्रालि र ओम नवदुर्गा इन्टरप्राइजेज प्रालि रहेका छन्।

त्यसै आन्तरिक टर्मिनलतर्फ न्यू कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, होटेल स्वनिङ (कफी एन्ड कन्फेक्सनरी), पिडी इन्टरप्राइजेज र होटेल स्वनिङ रहेका छन्।

विभागले कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो वस्तु तथा सेवाको अधिकतम खुद्रा बिक्री मूल्य, नापतौल तथा उपभोग गर्ने अवधिजस्ता विषयलाई ख्याल गरेर बिज बिजक लिएर मात्रै भुक्तानी गर्न अनुरोध गरेको छ।

अनुगमनका क्रममा ती पसलहरूले यात्रुसँग एमआरपी भन्दा तीन गुणा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस