२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप लिग-२ : नामिबिया र स्कटल्यान्ड खेल्दै

अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिज मा आज बुधबार नामिबिया र स्कटल्यान्डले खेल्दैछन् । त्रिवि क्रिकेट मैदानमा हुने स्कटल्याण्ड र नामिबियाबीचको खेल आज बुधबार बिहान ९ बजेबाट सुरु हुनेछ ।

आजको खेलमा नामिबिया पहिलो जितको खोजीमा हुनेछ । नामिबिया पहिलो खेलमा नेपालसँग २ विकेटले हारेको थियो । यता सिरिजको पहिलो खेल खेल्न लागेको स्कटल्याण्ड सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।

नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला ४ एक दिवसीय अन्तराष्ट्रिय खेलमा ३ खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।

विश्वकप लिग टू मा स्कटल्याण्ड ३२ खेलमा ४६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । यता नामिबिया ३१ खेलमा ३७ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस