३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो पटक हामीलाई असफल हुने छुट छैन : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबिना आर्थिक क्षेत्रका समस्या समाधान गर्ने ठाउँमा पुग्न नसकिने बताएका छन् । 

मङ्गलवार अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उनले भने, “निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी नबनाइकन देश आर्थिक क्षेत्रका समस्या समाधान गर्ने ठाउँमा जान सक्दैन । मेरो जोड यसैमा छ ।”

प्रधानमन्त्री प्रचण्डले यस पटक आफूलाई असफल हुने छुट नभएको बताए । अर्थतन्त्रमा देखिएको सङ्कटलाई समाधान तथा सुशासन र समृद्धिको अभियानमा सफल हुनै पर्ने बताए ।

“योपटक हामीलाई असफल हुने छुट छैन । राष्ट्र र जनताका पक्षमा अर्थतन्त्रमा देखिएको सङ्कटलाई समाधान गर्ने पक्षमा सुशासनको पक्षमा र समृद्धिको नयाँ अभियानमा हामी सफल हुनै पर्दछ,” उनले भने, “त्यसका निम्ति तपाईँ हामी सबैको सामूहिक पहल चाहिन्छ ।”

प्रतिक्रिया दिनुहोस