२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री दाहाल भोलि सुदूरपश्चिम जाँदै

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि सुदूरपश्चिम जान लागेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भोलि करिब १० बजे कैलाली पुग्ने छन् । कैलालीको गेटामा रहेको मेडिकल कलेजको निरीक्षण गर्ने प्रधानमन्त्रीको पहिलो कार्यक्रम रहेको छ । अरबौँका संरचना निर्माण भए पनि यो मेडिकल कलेज सञ्चालन हुन सकेको छैन ।

त्यस लगत्तै प्रधानमन्त्री महेन्द्रनगर गएर सुख्खा बन्दरगाहको निरीक्षण गर्ने कार्यक्रम छ । प्रचण्डले महेन्द्रनगरमा भोलिदेखि सुरु हुने महोत्सवको उद्घाटन गर्नेछन् । त्यस लगत्तै पार्टी जिल्ला कमिटीले ‘जनयुद्ध दिवस’ को अवसरमा आयोजना गरेका कार्यक्रममा उनी उपस्थित हुने छन् ।

एकै दिनका यी चार कार्यक्रम सम्पन्न गरेर प्रचण्ड भोलि नै काठमाडौँ फर्किने कार्यतालिका रहेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस