मधेस प्रदेशसभा बैठक फागुन २ गते बस्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मधेस प्रदेशसभा बैठक फागुन २ गते बस्ने


२८ माघ २०७९, शनिबार


जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी फागुन २ गतेका लागि आह्वान गरिएको छ।

सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मङ्गलवार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस