१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूऔषध सेवन गरेर सवारी चलाउने ३ जना प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागूऔषध सेवन गरेर सवारीसाधन चलाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पिकअप जिपका चालक गणेश कार्की, मोटरसाइकल चालक अङ्कित भट्टराई र सुमन रावत छन् ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बुढानीलकण्ठले गरेको आकस्मिक चेकजाँचमा ३ जनाले लागूऔषध सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस