२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फागुन ५ सम्म प्रदेश समन्वय समितिको बैठक सक्ने माओवादीको तयारी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले फागुन ५ गतेसम्म प्रदेश समन्वय समितिको बैठक सक्ने तयारी गरेको छ ।

केही दिनअघि बसेको स्थायी कमिटीको बैठकले प्रदेश १ र बागमतीमा माघ २७, मधेस २८, गण्डकी २९, लुम्बिनी र सुदूरपश्चिम फागुन २, कर्णाली र प्रवास फागुन ३, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको फागुन ३ गते गर्ने निर्णय गरेको हो ।

यस्तै, दुई महिने वैचारिक, राजनीतिक र साङ्गठनिक अभियान तल्ला तहका समिति र जनस्तरसम्म गरिसक्ने र लिखित रिपोर्ट तयार गरी केन्द्रीय कार्यालयमा पेस गर्न निर्देशनसमेत दिएको छ ।

स्कुलिङको अभियान, व्यवस्थापन सम्बन्धित प्रदेश, जिल्ला र पालिकाले मिलाउने र पाठ्यक्रम र प्रशिक्षण केन्द्रीय स्कुलिङ विभागले तयार गरी पठाउने व्यवस्था मिलाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस