२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध उत्खनन गर्ने ९ टिपर प्रहरीको नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । अवैध रूपमा बालुवा गिट्टी उत्खनन गर्ने टिपरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित जलाद खोलाबाट अवैध उत्खनन गर्ने ९ टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जलाद खोलामा बालुवा गिट्टी उत्खनन गरी जनकपुरतर्फ आउने क्रममा वडा प्रहरी कार्यालय रेल्वे र मुजेलियाबाट खटेको प्रहरी टोलीले ९ टिपरलाई नियन्त्रणमा लिएको हो । टिपरलाई नियन्त्रणमा लिएपनि प्रहरीले चालकहरूलाई छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले ना ८ ख ३६२, ना ८ ख २०४६, ना ७ ख ६३९५, ना १ ख ६८५, ना ७ ख ९०२७, प्रदेश ००१ ख १८९९, ना ८ ख २२०, प्रदेश २-०३-००१ क १९७६ र एउटा अन टेस्ट टिपर नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएको ९ वटै टिपरलाई आवश्यक कारबाहीका लागि प्रहरीले जिल्ला समन्वय समितिको कार्यालय धनुषालाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस