१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिड्सका मुख्य प्रशिक्षक बर्खास्त

अ+ अ-

काठमाडौँ । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले मुख्य प्रशिक्षक जेसी मार्शलाई बर्खास्त गरेको छ ।

क्लबले खराब प्रदर्शन जारी राखेपछि लिड्सले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति लिड्स नटिङघम फरेस्टसँग १-० ले पराजित भएको थियो । जुन लिड्सको प्रिमियर लिगमा सातौँ जितविहीन खेल थियो ।

लिड्स प्रिमियर लिगको १७ औं स्थानमा रहेको छ । लिड्सले प्रशिक्षक रेने मारीच, क्यामरुन टोशैक र पिएर्रे बरिएउलाई समेत बर्खास्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस