३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ लाख ३५ हजार नक्कली नोटसहित २ जना पक्राउ

अ+ अ-

काठमाडौँ । चार लाख ३५ हजार नेपाली नक्कली नोटसहित २ जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१९ का ३० वर्षीय मोहम्मद ओसिन र लहान–१० का २२ वर्षीय मोहम्मद राज शेख छन् । लहान–८ स्थित पशुपति माध्यमिक विद्यालयनजिकको रोडबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूको साथबाट ४३५ थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, दुई थान मोबाइल सेट, सात थान सिम कार्ड र एक हजार ५५ रुपैयाँ समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस