२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध ओसार्ने असई पक्राउ

अ+ अ-

काठमाडौँ । विराटनगरमा लागुऔषध खैरो हेरोइन ओसार-पसारका क्रममा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्।

विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका अनुसार विराटनगरको रानीस्थित १ नम्बर ढाटबाट असई घनश्याम लाखे १ दशमलव ५२ ग्राम हेरोइनसहित पक्राउ परेका हुन्। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले इलामको कर्फोकस्थित प्रहरी चौकी दरबन्दी भई इलामकै मङ्गलवारे प्रहरी कार्यालयमा कार्यरत लाखेलाई भारतको जोगबनीबाट विराटनगर आउँदै गर्दा पक्राउ परेको बताए।

बिहीबार अपराह्न साढे ४ बजे प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकलमा आएका ३० वर्षीय लाखेलाई शङ्का लागेर चेक गर्ने क्रममा लागूपदार्थ बरामद भएको प्रवक्ता राईले जानकारी दिए।

लाखेको घर उदयपुरस्थित कटारी नगरपालिका भएको खुलेको छ। प्रहरीले लाखेसंगै मोटरसाइकलमा सवार इलामको माङ्सेबुङ गाउँपालिका-२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजनालाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रवक्ता राईले बताए।

यसअघि खैरो हेरोइन ओसारपसारमा मङ्गलवार नेपाल प्रहरीका सहायक हवल्दार अमरनाथ यादव पक्राउ परेका थिए। 

प्रतिक्रिया दिनुहोस