२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री पौड्याल र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेट हुँदै

अ+ अ-

काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आजबाट उच्चस्तरीय भेटघाट सुरु गर्ने भएकी छन् ।

श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन कोलम्बो पुगेकी मन्त्री पौड्यालले आज बेलुकी त्यहाँका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलङ्काका विदेशमन्त्री एमयूएम अलि सब्रिसँग भेट गर्ने छन् ।

भेटघाटपछि उनी श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् ।

भोलि शनिबार बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तोलन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रम सकिएपछि दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट हुनेछ ।

प्रतिक्रिया दिनुहोस