नर्सिङ काउन्सिलको अन्तर्वार्तासहित लाइसेन्स परीक्षा चैत ४ गते हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नर्सिङ काउन्सिलको अन्तर्वार्तासहित लाइसेन्स परीक्षा चैत ४ गते हुने


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाल नर्सिङ परिषद्को आगामी नाम दर्ता लाइसेन्स परीक्षा चैत ४ गते हुने भएको छ । काउन्सिलले आज सूचना जारी गर्दै परीक्षा ४ गते हुने जनाएको छ ।

परिषद्ले माघ २२ गतेबाट अनलाइन आवेदन खुला गरिने जनाएको छ । परीक्षामा पीसीएल नर्सिङ, बीएससी नर्सिङ र मिडवाफ्रीतर्फ बीएमएस गरेका परीक्षार्थी सहभागी हुन पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस