२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड २०७५ खारेज

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड २०७५ खारेज गरिएको छ । नयाँ मापदण्ड २०७९ बनेपछि यसअघिको मापदण्ड २०७५ खारेज भएको राष्ट्रिय योजना आयोगले बताएको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड २०७९ अनुसार सरकारी वा सार्वजनिक निजी साझेदारीमा सञ्चालन हुने राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना हो ।

यसअघिको मापदण्डको परिभाषामा एउटा मात्र बुँदा थियो । नयाँ मापदण्डमा परिभाषा लम्ब्याइएको छ । यसमा राष्ट्रिय प्राथमिकता प्राप्त र विकास आयोजनालाई फरक-फरक व्याख्या गरिएको छ ।

आयोगले आगामी आर्थिक वर्षको बजेटको लागि गर्नुपर्ने प्रारम्भिक कामहरू सुरु गरिसकेको छ । आयोगले माघ १५ भित्र आगामी आर्थिक वर्षको बजेट पूर्वानुमान गर्नुपर्ने र माघ मसान्तसम्म मन्त्रालयलाई बजेटको सिलिङ पठाउनुपर्ने कानुनी व्यवस्था छ ।

बजेटमा पार्न अनलाइनमार्फत विभिन्न आयोजनाको माग भएको हुन्छ । ती माग भएका आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त हो वा होइन भन्ने विषयको निर्धारण यही मापदण्डबमोजिम गरिनेछ ।

प्रतिक्रिया दिनुहोस