२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकर्तालाई माधव नेपालले भने- संघ र प्रदेशको चुनावमा घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ला

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ने चेतावनी दिएका छन्।

नेकपा एस रौतहट काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले रौतहटका कार्यकर्तालाई यस्तो चेतावनी दिएका हुन्।

अध्यक्ष नेपालले संघ र प्रदेशको चुनावमा घण्टी चुनाव चिन्हलाई भोट हालेकाहरूले इमानदारीपूर्वक स्कीकार गर्न आग्रह गरे ।

‘सम्पर्क मञ्चका साथीहरू रौतहट जिल्लामा गएर घण्टीलाई भोट दिनुपर्‍यो भन्नुभयो रे सुन्नमा आएको छ’ , उनले भने ‘हैन कमरेड मलाई त्यै लागेको हुनाले मैले घण्टीको प्रचार गरेँ, प्रत्यक्षमा त कलममै हालेको थिएँ, समानुपातिकमा घण्टीमा दिउँ लाग्यो मलाई उसको बोलीले मलाई मोहित गर्‍यो, उसको सम्बोधनले कामको प्रचारले म पनि प्रभावित भएँ भन्नुभयो भने इमान्दार हुनुहुन्छ भन्ने हुन्छ। होइन भने भोलि प्रमाण फेला पर्‍यो भने गाह्रो पर्ला फेरी।’

प्रतिक्रिया दिनुहोस