२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री सुनकलाई जरिवाना

अ+ अ-

लण्डन । चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिवानाको सशर्त प्रस्ताव जारी गरेको बताएको छ।

प्रहरीका अनुसार सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गर्दै माफी मागेका छन् भने उनले जरिवाना पनि तिर्नेछन्। सिट बेल्ट नलगाउने यात्रुलाई १०० पाउन्ड जरिवाना गर्न सकिन्छ।

यदि मुद्दा अदालतमा पुग्यो यो ५ सय पाउन्डसम्म बढ्न सक्छ। भिडियो खिचिएको बेला प्रधानमन्त्री लङ्काशायरमा थिए, इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस