२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जङ्गी अड्डामा सेनाको युनिट विशेष प्रदर्शनी 

अ+ अ-

काठमाडौँ । सैनिक दिवसको अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । भद्रकालीस्थित जङ्गी अड्डामा आयोजित फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबार प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरे । 

सैनिकको विभिन्न युनिटहरूले आफ्ना हतियार, बख्तरबन्द सवारी साधन र उद्दारमा प्रयोग हुने सामग्री प्रदर्शन गरेका छन् । ४ दिनसम्म सर्वसाधारणले समेत सो प्रदर्शनी अवलोकन गर्न सक्ने सैनिक प्रवक्ता (सहायकरथी) कृष्णप्रसाद भण्डारीले बताए । 

२६० औँ सेना दिवसको अवसरमा सेनाले विविध कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष शिवरात्रिको दिन नेपाली सेनाले स्थापना दिवस मनाउँदै आएको छ ।  फोटो तथा युनिट विशेष प्रदर्शनी प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि अवलोकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस