२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच पुरानो भइसक्यो’

अ+ अ-

काठमाडौँ । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर देशको निर्यातमा सुधार नहुने बताएका छन् । 

बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लेले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, सोयाबिन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताएका हुन् । उनले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना धेरै रहेको बताए । निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना धेरै रहेको बताए । नेपाल रेमिट्यान्समा धेरै निर्भर भएको र यसलाई तत्काल हटाउन नसके पनि दीर्घकालीन योजना बनाउनुपर्ने उनको सुझाव छ ।

अर्थविद् वाग्लेले सरकारले अनुदान सोचेजति उठाउन नसकेको बताए । ५५ अर्ब अपेक्षा गर्दा पाँच अर्ब मात्रै राजस्व उठ्नु चिन्ताको विषय भएको उनको भनाइ छ । उनले नेपालमा चार लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिँदैमा सकिने अवस्था रहेको गुनासो गरे । उनले बहालवाला कर्मचारीलाई तालिम दिएर राजस्व सङ्कलन नबढ्ने भन्दै कर्मचारीलाई तालिम भन्दा पनि चार्टर एकाउन्टेन्ट (सिए) ‘हायर’ गरेर काम गर्ने हो भने राजस्व बढाउन सकिने बताए । कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच पुरानो भएको उनको टिप्पणी छ ।

उहाँले एसीहरूलाई कहाँ-कहाँ राजस्व चुहावट भएको छ थाहा हुने भन्दै यसले राजस्व बढाउन सहयोग पुग्ने बताए । एसीहरूलाई ‘हायर’ गरेर उनीहरूको क्षमता सदुपयोग गर्न सरकारसँग उनको आग्रह छ । 

प्रतिक्रिया दिनुहोस