अमेरिकाबाट घुम्न आएका एकै परिवारका ४ जनाको मृत्यु   « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अमेरिकाबाट घुम्न आएका एकै परिवारका ४ जनाको मृत्यु  


१ माघ २०७९, आइतबार


काठमाडौँ । पोखरा घुम्न आएका हरि परियारको परिवारले नै जहाज दुर्घटनामा ज्यान गुमाएको छ । काठमाडौँ स्वयम्भुका परियारसहित उनकी श्रीमती लक्ष्मी परियार, १६ वर्षीया छोरी रीता परियार र १४ वर्षीय छोरा कृश परियारले आइतबार पोखरामा यति एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका हुन् ।

उनको परिवार विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएको थियो । बिदा मनाउन काठमाडौँ आएको केही दिनमा उनीहरू पोखरा घुम्न निस्किएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस