२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध रूपमा गिट्टी बालुवा निकाल्ने पाँच वटा ट्याक्टर नियन्त्रणमा

अ+ अ-

वीरगञ्ज । पर्सामा रहेको विभिन्न खोलाहरूबाट अवैध रूपमा गिटीबालुवा निकाल्ने पाँच वटा ट्याक्टरसहित एक जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिकाअन्तर्गत पर्ने गादी खोला बाट अवैध रूपमा बालुवा लोड गरेको अन टेस्ट ट्याक्टरसहित चालकलाई पक्राउ गरेको छ।

ट्याक्टरसहित चालक पटेर्वा सुगौली गाउँपालिका–२ मकवानी टोल बस्ने रोहबर माझीलाई प्रहरीले पक्राउ गरेको हो।

यसैगरी शनिबार बिहान वीरगन्ज महानगरपालिकाअन्तर्गत पर्ने भेडाहा खोलाबाट प्रहरी चौकी मिलन चौकले ना ४ त २५२९ र ना.६ त १७५९ नम्बरको दुई बटा बालुवा बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

यसैगरी जिरा भवानी गाउँपालिका-१ म रहेको ओरिया खोला बाट ना ७ त ८५८ र ना ७ त ५५७९ नम्बरको दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिई आवश्यक करवाहीको लागि जिरा भवानी गाउँपालिकामा बुझाइएको ईलका प्रहरी कार्यालय सेढवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस