१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा सदस्य खड्काविरुद्ध मुद्दा दर्ताको तयारी

अ+ अ-

बारा । बागमती प्रदेशसभा सदस्य श्याम खड्काविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ ।

३ साताअघि पर्सा राष्ट्रिय निकुञ्जको जमुना खोला छेउमा बस्दोबस्तीको सामानसहित चित्तलको टाउको र मृत पोथी जरायो, २ वटा गाडी र करिब ३ लाख रुपैयाँसहित ५ जनालाई निकुञ्जले नियन्त्रणमा लिएको थियो ।

सो घटनामा जरायो मार्न प्रयोग भएको बन्दुक काठमाडौँ निर्वाचन क्षेत्र नं ५ (ख) बाट निर्वाचित खड्काको नाममा रहेको खुलेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

खड्का चोरी सिकारी मुद्दामा संलग्न भएको नभेटिए पनि हातहतियार तथा खरखजना मुद्दामा पर्ने छन् । उनी अहिले दैनिक तारेखमा छन् । बयानको क्रममा उनले हतियार आफ्नो भएको स्वीकार गरिसकेका छन् । हतियार लाइसेन्स प्राप्त भए पनि त्यसको अवैध ढङ्गले प्रयोग भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस