२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीमा पदपूर्ति पाठ्यक्रम परिमार्जन गर्ने बारे छलफल

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयमा मङ्गलवार नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धी पदपूर्ति समितिको बैठक सम्पन्न भएको छ । 

लोकसेवा आयोगका सदस्य माधव बेल्वासे, गृह सचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, लोकसेवा आयोगका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, लोकसेवा आयोगका उपसचिव लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागितामा उक्त बैठक सम्पन्न भएको हो । 

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दीपक थापाले  पाठ्यक्रम निर्माण तथा परिमार्जन समिति गठन, पाठ्यक्रम परिमार्जन सम्बन्धी कानुनी प्रावधानहरू, नेपाल प्रहरीमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फ विभिन्न पदहरूको पाठ्यक्रम सम्बन्धी सङ्ख्यात्मक विवरण, मौजुदा पाठ्यक्रममा भएका व्यवस्था र परिमार्जन गरिएका व्यवस्थाहरू लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

सो क्रममा उनले लोक सेवा आयोगको ‘सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सवा र सङ्गठित संस्थाका पदपूर्तिको लागि दिइने परीक्षाको पाठ्यक्रम सम्बन्धी मापदण्ड, २०७९’ व्यवस्था भए बमोजिम सबै पदहरूको पाठ्यक्रमको ढाँचालाई एकरूपता कायम गरिएको बताए । उक्त बैठकमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल समेत भएको थियो । 

प्रतिक्रिया दिनुहोस