काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय सचिवालयको दोस्रो बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय महाराजगन्जमा जारी रहेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने लगायतका अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाएको छ ।