२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापसे गरेर टाटासुमो चलाएको आरोपमा चालक पक्राउ

अ+ अ-

काठमाडौँ । मादक पदार्थ सेवन गरेर यात्रुबाहक सवारी ‘टाटा सुमो’ चलाएको आरोपमा ट्राफिक प्रहरीले चालकलाई पक्राउ गरेको छ । मकवानपुर घर भएका सुमो चालक ४८ वर्षीय वीरेन्द्रकुमार लामालाई पक्राउ गरेर मुद्दा चलाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ना.१ ज ४४६५ नम्बरको भाडाको सुमो चालक लामाले मदिरा सेवन गरेर सवारी चलाएको आरोप छ । उनीविरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा प्रहरी वृत्त कीर्तिपुरले मुद्दा चलाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए । लामालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंँ अनुमति दिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे गरेर सार्वजनिक र निजी सवारी नचलाउन चालकहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस