बालुवाटार छोडे देउवाले « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बालुवाटार छोडे देउवाले


१३ पुस २०७९, बुधबार


काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोडेका छन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि देउवाले बुधबार बालुवाटार छोडेका हुन् ।

बुढानिलकण्ठस्थित देउवा निवासमा ममर्त भइरहेकाले उनको परिवार केहि दिन धुम्बराहिस्थित होटलमा बस्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस