२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गुम्यो, काँग्रेसको शक्ति गुमेको छैन : शेखर कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

सत्ता गुम्दैमा काँग्रेसको शक्ति नगुमेको उनको भनाइ छ।

‘साथीहरूमा तत्कालका लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन। साथीहरू निराश हुनुपर्ने कुनै कारण छैन,’ आज एक विज्ञप्ति निकाल्दै कोइरालाले भनेका छन्, ‘हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईँहरूका घरआँगनमा आउनेछौँ।’

उनले किन गठबन्धनलाई निरन्तरता दिन सकिएन भनेर नेतृत्वसँग समीक्षा गर्ने पनि उल्लेख गरेका छन्।

‘किन यस्तो परिस्थिति निर्माण भयो भनेर हामी नेतृत्वसमक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्नेछौँ,’ कोइरालाले भने, ‘सत्ता गुम्दैमा काँग्रेसको शक्ति गुमेको छैन। हामी थप सशक्त भएर काँग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ सङ्कल्प गर्छौँ।’

उनले जनतासँग संवाद सुरु गरेर नयाँ काँग्रेस निर्माणको महाअभियानमा जुट्नुको विकल्प नरहेको पनि बताएका छन्।

उनले गठबन्धनका नाममा कैयन काँग्रेसजनको राजनीतिक हत्या भएको बिर्सन नसकिने पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले पार्टीका गल्ती तथा कमजोरीमाथि माफी माग्नेसमेत उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस