२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाका विभिन्न शहरबाट नेपाली दूतावासको राजश्व लुटपाट

अ+ अ-

काठमाडौँ । अमेरिकास्थित नेपाली राजदूतावासले गत डिसेम्बर १५ देखि २० सम्म अमेरिकी शहर टेक्सस, डालस र अस्टिनमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले बुझाएको सेवा शुल्क लुटपाट भएको छ ।

दूतावासका कर्मचारीहरु डिसेम्बर २२ मा हुस्टन बाट वाशिङ्गटन जाने क्रममा पार्किङमा राखिएको सवारीसाधनबाट उक्त रकम लुटपाट भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार दूतावासबाट उक्त लुटपाट सम्बन्धी जानकारी आवश्यक सम्पूर्ण निकायहरुमा गराईसकिएको छ भने नेपाल सरकारको लुटिएको राजस्व फिर्ता गराउन सम्पूर्ण नागरिकहरुले यथासक्य सहयोग गर्नका निमित्त पनि अपिल गरिएको छ ।

साथै सेवाग्राहीहरु सेवा प्राप्त गर्नका निमित्त पेश गरेका मनी अर्डर वा क्यासियर चेक सम्भव भएसम्म रद्द गर्नका लागि पनि दूतावासले आग्रह गरेको छ । रद्द गर्न सम्भव भएको सन्दर्भमा दुतावासको नाममा नयाँ मनी अर्डर वा क्यासियर चेक बनाई आवेदकको नाम ठेगना , पास्पोर्ट आईडी लगायतका विवरण सहित सेवा लिएको शहर खुल्ने गरी दूतवासको ठेगनामा पठाइदिन पनि अनुरोध गरिएको छ ।

यस्तै रद्द गर्न सम्भव नभएको अवस्थामा आफुले पेश गरेको क्यासियर चेक वा मनिअर्डरको उल्लेखित विवरण [email protected] मा पठाइदिन अपिल गरिएको छ ।

साथै मनी अर्डर वा क्यासियर चेक क्यास भएको पाइएमा उक्त रकम कसले क्यास गरेको हो भन्ने विवरण पनि दूतावासलाई उपलब्ध गराइदिन सेवाग्राहीहरुलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस