१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीका रुपन्देही जिल्ला इन्चार्जले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन्।

रुपन्देहीमा एक जना पनि प्रत्यक्ष तर्फका उम्मेदवार विजयी गराउन सकिएन, समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको र मुस्लिम कलस्टर नै कोल्याप्स भएकाले नैतिक रूपमा पार्टीको नेतृत्वमा रहिरहन मिलेन त्यसैले राजीनामा दिएको छु,ञ खाँले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्। 

नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चा समेत संलग्न रहेको सत्ता गठबन्धनमा रुपन्देहीमा राष्ट्रिय जनमुक्ति पार्टी समेत सहभागी भएपनि माओवादी निकट उम्मेदवारहरू विजयी हुन सकेनन्।

रुपन्देहीमा सत्ता गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा सत्ता गठबन्धनले एमालेबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई समर्थन गरेको थियो। तर उनी पराजित भएका थिए। 

क्षेत्र नं ५ (क) बाट लुम्बिनी प्रदेश सभामा उम्मेदवारी दिएका केन्द्रीय कमिटीका सल्लाहकार विनोद पहाडी पनि पराजित भएका हुन्।

प्रतिक्रिया दिनुहोस