काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरूको टुङ्गो लगाएको छ ।
शनिबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले १४ समानुपातिक सांसदहरूको टुङ्गो लगाएको हो ।
यी हुन समानुपातिकमा परेका सांसद (सूचीसहित)
