२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता खारेज

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फिलिपिन्स लगायत देशका शैक्षिक उपाधि प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता खारेज गरेको छ । 

त्रिवि पाठ्यक्रम विकास केन्द्रको मान्यता तथा समकक्षता निर्धारण समितिको निर्णयले प्रमाणपत्रको समकक्षता खारेज गर्ने निर्णय गरेको हो । ९ मंसिरमा बसेको बैठकले त्यस्ता समकक्षता खारेज गर्दै नयाँलाई समेत मान्यता नदिने निर्णय गरेको हो । 

केन्द्रमा अझै पनि समकक्षताका लागि कतिपय निकायमा पेस भएको भन्ने जानकारी आएकाले कोही कसैले ती संस्थाबाट प्राप्त प्रमाणपत्रहरूको समकक्षता यस केन्द्रबाट लिई वा नलिई पेस गरेमा त्यस्ता समकक्षता पत्रको कानूनी मान्यता समेत नहुने जनाएको छ । 

कुनै शैक्षिक तह उत्तीर्ण नगरी सो तहभन्दा माथिल्लो तहमा भर्ना भई उत्तीर्ण गरी समकक्षता माग गरेको खण्डमा समकक्षता प्रदान गर्न नसकिने केन्द्रले जनाएको छ । अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रलाई समकक्षता दिन नकिने केन्द्रले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस