२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाराही हाइड्रोपावरको आइपिओ आजबाट बिक्री खुला

अ+ अ-

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन सुरु गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यको कुल ५ लाख ५४ हजार कित्ता आइपिओ निष्कासन गरेको हो ।

निष्कासन गरिएको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

उक्त अवधिमा मागअनुसार आवेदन नपरे पुस ६ गतेसम्म आवेदन दिन समय थप गरिने बताइएको छ । कम्पनीको आइपिओ निष्कासन गर्न इक्रा नेपालले इक्रा एनपी आईआर बी माइनस रेटिङ प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कम्पनी ४ करोड ७७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । त्यस्तै उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ४५ पैसा रहेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ १९ पैसा रहेको छ ।

यो कम्पनीले बाग्लुङ जिल्लामा १।५ मेगावाट क्षमताको रनअफ रिभर ठेउले खोला जलविद्युत् आयोजना निर्माण व्यापारिक उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस